काठमाडौं - नेपाल चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि दबाब स्वरूप बन्द गर्ने घोषणा गरेको हो । चिकित्सक संघले बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतिघर मण्डलामा भेला हुने निर्णय…