नेपाल–चीन सीमापार रेलमार्गबारे बेइजिङमा छलफल

काठमाडौं- केरुङ–काठमाडौंसम्मको नेपाल–चीन सीमापार रेलमार्गबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली  र चिनियाँ समकक्षी वाङ यीसँग  बेइजिङमा छलफल भएको छ । बुधबार विहान बेइजिङमा द्विपक्षीय वार्तामा नेपाल–चीन सीमापार रेलमार्गबारे छलफल भएको हो । यसैगरि काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गबारे पनि छलफल भएको  बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको बिज्ञप्ती उल्लेख छ । वान बेल्ट वान रोड (ओबीअोआर) मार्फत क्रस हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन पनि  सहमित भएको…