नयाँ दिल्ली - बझाङी समाजकाे सहयाेगमा 'हाम्रो सोच हाम्रो भविष्य' नामक संस्थाले भारतकाे नयाँदिल्ली स्थित तिलक नगरमा मनाएकाे छ । प्रवासी नेपालीहरुको हितको लागि प्रवासमा वसेर पनी समाजसेवा निरन्तर बढाउदै अाएकाे याे संस्थाले भारतमा नै बार्षिक उत्सव मनाएकाे हाे । क्यानसर पिडित आन्नद दर्जिको ४ बर्षका छाेरालार्इ सँस्थाले आर्थिक संकलन गरी सहयाेग गरेकाे थियाे । संस्थाकाे…