तराई-मधेश दु्रतमार्ग आयोजना : खाेकना नाकाका स्थानिय  मुआब्जा नबुझी बिराेधमा

काठमाडाैँ - नेपाली सेनाले निर्माण गरी रहेको काठमाण्डौ—तराई-मधेश दु्रतमार्ग आयोजना अन्तर्गत खोकना ईलाकाको जग्गा अधिग्रहण तथा मुआब्जाका सम्बन्धमा स्थानीय बासिन्दाहरुले मुआब्जा नबुझी विरोधका कार्यक्रमहरु गर्दै  अाएका छन् । जग्गा अधिग्रहणको सूचना अनुसार गरिएको मुल्यांकन अपुग तथा समय सापेक्ष नभएको भन्दै  खोकना ईलाकामा स्थानियहरूले मुआब्जा नबुझी विरोध गरेका थिए । रक्षामन्त्री र्इश्वर पाेखरेल र ललितपुरका सांसद पम्फा भुषाल लगायताका  स्थानीय…