नेपाली डाक्टरलाई भारतले दियो निकै ठुलो सम्मान

काठमाडौं – नेपाली चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले सम्मान गर्ने भएको छ ।  गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले आखांका चिकित्सक रहेका  नेपाली डाक्टर रुइतलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ ।        रुईत संसारभर प्रख्यात आंखाका डाक्टर हुन् । पद्मश्री भारतमा निकै ठुलोपुरस्कार मानिन्छ । उनले सस्तो मुल्यमा आंखाको उपचार…