काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक लाभका आधारमा नेपाल प्रहरीको तीस बर्से सेवा अवधी हटाउने गृहकार्य अन्तिम चरणमा पुर्याएका छन । पत्नी आरजु राणा देउवाले मागेबमोजिम ५ करोड रुपैया बुझाउन प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालका ब्याजमेट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु तयार भएपछि संघीय प्रहरी ऐन अध्यादेश ल्याएर प्रहरीमा तीस बर्से सेवा अवधी हटाउन गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री…