नयाँदिल्ली - भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ। सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकामा २०१७ मा ६ सय ७ किेशारीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सार्वजनिक गरेको हो। एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको…