काठमाण्डु– सोमबार सेयर बजारमा पहिरो गएको छ । मौद्रिक नीति पछि आइतबार २९ अंकले उकालो लागेको बजार आज ३३ अंकले घटेको हो । आज परिसुचक २७२५ मा कायम भएको छ । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो । यसदिन ५०…