महिला अधिकारका लागि महिलाहरू नै लड्नुपर्छ : उपसभामुख राना

काठमाण्डु – उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरूमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छन् । २२१औं भानु जयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् । ‘हामी अधिकारको कुरा गर्छाैं, एकल महिलाको कुरा गर्छौं । अब कुरा गरेर मात्र नभई महिला…