सर्वोच्चले भन्यो–डा.केसीलाई सुविधानजनकरुपमा राख्नू

काठमाडौं– सर्वोच्च अदातलले प्राडा गोविन्द केसीको स्वास्थ्यलाई ध्यानमा राखी सुविधाजनकरुपमा राख्न आदेश जारी गरेको छ।     न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको संयुक्त इजलासले डा. केसीको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी राख्न भनेको हो।     यसैगरी, अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीलाई बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश…