हङकङ आगलागी : मृतकको संख्या ९४ पुग्यो, सयौँ अझै बेपत्ता

काठमाण्डु - हङ्‌कङमा अग्ला आवासीय भवनहरूमा फैलिएको विनाशकारी आगलागीका कारण मृतकको संख्या बढेको छ। हङ्‌कङको अग्निनियन्त्रक विभागलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरूले घटनामा मृत्यु हुनेहरूको सङ्ख्या ९४ पुगेको उल्लेख गरेका छन्। अहिलेसम्म ७६ जना घाइते भएका छन्। जसमा १० जना अग्निनियन्त्रकहरू पनि छन्। ती भवनहरूमा अझै केही मानिस फसेका छन् भने ३०० भन्दा बढी मानिसको…