ललितपुर – नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेसम्मको समयसीमालाई अन्तिम म्याद कायम गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ । महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता तथा सभापति गगनकुमार थापाको उपस्थितिमा सोमबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्णत:…