रास्वपा महामन्त्री पद विवाद : अदालतले दुवै पक्षलाई छलफलमा बोलायो

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकाे हैसियतमा काम गर्न पाउँ भन्दै डा.मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुवै पक्षलाई असार १७ गते छलफलका लागि बोलाइएको हो । रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्नका लागि…