काठमाण्डु- ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गते बुधबारसम्मको कुल खर्च ६८.१४५ पुगेको छ। आफ्नो सातौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति र आगामी वर्षको योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा…