पुनर्निर्माण प्राधिकरणका सीइओ पोखरेललाई प्यूठान छाड्न निर्देशन, आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं–निर्वाचन आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न निर्देशन दिएको छ।     आयोगले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै पोखरेललाई प्युठान छाड्न व्यवस्था मिलाउन बिहीबार आदेश दिएको हो।     पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै आयोगले उनलाई २४ घन्टे स्पष्टीकरण पनि सोधेको छ।   आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद…