पर्यटन व्यवसायी शेर्पा माओवादी केन्द्रबाट चुनाव उठ्ने,संखुवासभाबाट सर्वसम्मत उम्मेदवार सिफारीस

काठमाडौं – युवा व्यवसायी टासी शेर्पा माओवादी केन्द्रबाट चुनाव उठ्ने भएका छन् । चर्चीत पर्यटन व्यवसायी शेर्पा माओवादी केन्द्रका युवा नेता समेत हुन । शेर्पालाई संखुवासभाको जिल्ला पार्टीले आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।       युवा नेता शेर्पाले एउटा मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाबाट पार्टीले…