काठमाडौं – संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले बुढीगण्डकी जलाशययुक्त आयोजना चिनिया कम्पनीलाई दिने सरकारी निर्णय खारेज गर्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले आयोजनाको निर्माण गर्न चिनियां कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय खारेज गर्न सरकारलाई निर्देशन दिएको हो । अर्थ समितका सदस्य…