ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको स्ुन आज २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य रेकर्ड मूल्य…