कर्णालीमा कांग्रेस र नेकपालाई विरासत जोगाउन चुनौती, एमालेलाई साख फिर्ता गर्नुपर्ने बाध्यता

काठमाण्डु - कर्णालीमा दलहरू शक्ति परीक्षणका लागि उभिएका छन् । २०७९मा भएको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहितको गठबन्धनबाट जित निकालेका दलहरूलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा (एमाले)लाई आफ्नो गुमेको साख फर्काउने चुनौती छ । २०७४ सालमा एमाले–माओवादी गठबन्धनले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ मा तीन…