काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ७० हजार ६०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा २०५…