कांग्रेस विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधिको हस्ताक्षर (विज्ञप्तिसहित)

काठमाण्डु – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ मा २ हजार ६६२ प्रतिनिधिले हस्ताक्षर गरेको आधिकारिक जानकारी सार्वजनिक गरिएको छ । दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट युवराज पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार ४ हजार ७४३ मध्ये २ हजार ६६२ प्रतिनिधिले उपस्थिति जनाएका छन् । आईतबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा चलिरहेको महाधिवेशनको पहिलो दिन प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको…