पठाओका सिइओले गरे काठमाण्डु–१ बाट चुनाव लड्ने घोषणा

काठमाण्डु– राइड सेयरिङ एप पठाओका संचालक असिममान बस्नेतले काठमाण्डु–१ बाट चुनाव लड्ने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले काठमाण्डु क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका हुन्। उनले आफू तीन वटा एजेन्डा अघि सार्दै चुनावी अभियानमा लाग्ने बताए। उनका ३ एजेन्डा–उद्यमशीलता र स्टार्टअपलाई समर्थन गर्ने व्यवस्था : युवा पुस्ताले नेपालमै सपना देख्न र…