काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ०.२२ अङ्कले घटेर २६०० को बिन्दुमा कायम भएको हो । आज ३१६ कम्पनीका १ करोड ३८ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भयो । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर…