भिजिट भिसा प्रकरण : गठित छानबिन समितिको ९ कार्यादेश

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नको लागि आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको बताएका हुन् । उनले समितिले सदनमा उठेको सबैको भावनालाई समेटेको दाबी गर्दै उनले भने , ‘समस्या छ सबैलाई थाहा छ। यो…