पोखरा - नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब च्यातिदिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले रोष्ट्रमबाटै पुस्तक च्यातिदिएका हुन् । बजेटमार्फत आफ्नो जिल्लामा अन्याय भएको उनको भनाइ छ । ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै…