गगन-विश्व विशेष महाधिवेशनबाट टसमस नभएपछि राष्ट्रपतिलाई भेटे देउवा, शेखरसँग पनि गरे छलफल

काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । त्यसअघि विहान पार्टीका नेता शेखर कोइरालालाई भेटेका देउवा लगत्तै राष्ट्रपति निवास शीतल निवास गएका हुन् । देउवा र राष्ट्रपति पौडेलबीचको भेट पार्टीको आन्तरिक विषय छलफल भएको छ । विशेष महाधिवेशन आह्वानका कारण कांग्रेस दुई कित्तामा उभिइरहेको बेलामा देउवाले राष्ट्रपति पौडेललाई भेट्नुलाई…