राष्ट्रियसभा निर्वाचन : मैदानमा ४४ उम्मेदवार, आज उजुरी दिन सकिने

काठमाण्डु - माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावमा उम्मेदवारी दिएकाहरुको विरोधमा बिहीबार उजुरी दिन सकिनेछ । उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको छ । राष्ट्रियसभाको १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्…