अमेरिकाले १९ देशका ग्रीन कार्ड धारकहरूको पुनः जाँच गर्ने

काठमाण्डु - अमेरिकाले १९ देशबाट अमेरिका आउने मानिसहरूलाई जारी गरिएको ग्रीन कार्डको पुनः समीक्षा गर्ने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ देशका नागरिकहरूको ग्रीन कार्डको पूर्ण र कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएको बताएका छन्। बीबीसीले उल्लेख गरेअनुसार सूचीमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला,…