काठमाण्डु – नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूले कार्यतालिका नभई महाधिवेशन नै माग गरेको बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित भेलापछि विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशनको तालिकामा प्रस्तुत भए पनि विशेष महाधिवेशनको माग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् । ‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका नै हौं । हामीले चुनावअघिको शक्ति–व्यवस्था…