एमाले महाधिवेशनको पूर्व सन्ध्यामा भण्डारीले पोखिन् गुनासो, परिपक्व नेतृत्व छान्न आग्रह

काठमाण्डु - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका सबै सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै महाधिवेशन पूर्ण सफल हुने विश्वास प्रकट गरेकी छन्। वर्तमान जटिल राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढाउन यो महाधिवेशन महत्वपूर्ण रहेको उनले बताएकी छन् । ‘नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो…