सुनको मूल्य फेरि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु - नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । बुधबार ९०० रुपैयाँले मूल्य बढेको छ। मंगलबार ५ हजार २०० ले बढेको सुन बुधबार ९०० ले वृद्धि भएको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ८०० कायम भएको छ। मंगलबार प्रतितोला सुन २…