विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । समाजका संयोजक साहेब अहमद नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठनका लागि प्रदेश सरकारसँग माग राखेको हो । ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरी लगायत जिल्लामा करीब ३५० भन्दा बढी…