५२ सयले बढ्यो सुनको मूल्य

काठमाण्डु - सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य सोमबारको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढी हो। सोमबार छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य…