सुर्खेत – नेपाली सेनाको उत्तर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रभित्रका जिल्लामा कार्यरत २४ सञ्चारकर्मीको सहभागितामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सोमबारदेखि सुर्खेतमा सुरु भएको छ । कार्यक्रम श्री उत्तर पश्चिम पृतना मुख्यालय सुर्खेतमा सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै पृतनापति उपरथी दिपेश जंग शाहले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै ४ दिने प्रशिक्षण सफल होस् भन्ने शुभकामना…