प्रचण्डलाई मधेशमा धक्का ! युवा सांसद अन्सारीद्वारा राजीनामा

काठमाण्डु – विभिन्न पार्टीलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मधेश प्रदेशमा धक्का लागेको छ । मधेश प्रदेशमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट जितेका सांसद रहबर अन्सारी पार्टीबाट राजीनामा दिएका छन् । संयोजक प्रचण्डलाई बुझाइएको राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो…