काठमाण्डु – सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद र गरगहना लुटपाट गर्ने पेशेवर गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस २२ गते सिनामंगलस्थित गोल्डेनगेटबाट बस चढेका १ युवकको २ लाख ७५ हजार रुपैयाँ नगद र पुस २३ गते सोही क्षेत्रमा १ महिलाको सुनको सिक्री पाकेटमारी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाएको थियो…