राजस्व छलीसहित विद्युतीय चुरोट बरामद, ३ जना पक्राउ

काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले अवैध रूपमा राजस्व छली गरी भण्डारण तथा कारोबार गरिएको विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको टोलीले काठमाण्डु महानगरपालिका–१५ चमतीस्थित भाडामा लिएको कोठामा गोदाम बनाएर राखिएको ठूलो मात्रामा भेप बरामद गरेको हो । पक्राउ परेका व्यक्तिहरूलाई थप…