अर्थमन्त्रीले नेपाली कागजको खाममा बोकेको नयाँ बजेटमा के–के छ ? (बजेटको पूर्णपाठ)

काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । संघीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव ८ प्रतिशत बजेट विनियोजन भएको बताए । पुँजीगततर्फ…