समाचार
हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ

चितवन  –  चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो । निकुञ्जका सूचना

अध्यादेश प्रमाणीकरणको माग गर्दै नेकपा निकट विद्यार्थी उत्रिए प्रदर्शनमा, २ जना पक्राउ

काठमाण्डु- बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले प्रदर्शन गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यक्रमअनुसारप्रदर्शनी मार्गमा पार्टीनिकट विद्यार्थीहरुले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र

झापामा शव भेटिएका दम्पतीको पहिचान खुल्यो

झापा – झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू

बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

काठमाण्डु- बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ । पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक आह्वान

बिहीबार दिउँसो १ बजे सांसदको शपथ ग्रहण हुने

काठमाण्डु – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक