कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि र्‍याली निकालिने, यस्तो छ रुट

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरु हुन लागेको पार्टीको विशेष महाधिवेशन उद्घाटनअघि आज बिहान र्‍याली गरिँदैछ । दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरु हुनुअघि काठमाण्डुको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोललगायतका क्षेत्रबाट जुलुस प्रदर्शन गर्न लागिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार यी सबै…