काठमाण्डु– सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ । संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय तथा व्यवयको विवरण प्रस्तुत गर्दै अथर्मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे । अर्थमन्त्री वाग्लेले सरकारले टेलिकमको ६६ प्रतिशत सेयर सरकारसँग राख्ने र बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने बताए ।…