काठमाण्डु- यस बर्षको मनसुन अगावै पोखराका बिभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान २ वजेतिर पोखरा महानगरपालिका ३ को नदीपुर क्षेत्रमा सडकसँगै एउटा घरको आँगन र घरको भाग भासिएको हो। जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेकोले त्यस क्षेत्रमा खानेपानी वितरणका लागि बिछ्याइको पाइप समेत फुटेको छ । यसअघि पनि पटक पटक…