देशलाई समृद्ध बनाउनु मुख्य दायित्व : प्रधानमन्त्री कार्यालय

काठमाण्डु - सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको स्पष्ट पारेको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्य रहने बताएको छ । ‘सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु हाम्रो…