कांग्रेस महामन्त्री शर्माले गरे सरकार-जेन जी सहमतिको स्वागत

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबिच भएको सहमतिको स्वागत गरेका छन् । महामन्त्री शर्माले सहमतिको कार्यान्वयनमा गम्भीरता देखाउन सरकारलाई आग्रह पनि गरेका छन्। उनले जेनजी आन्दोलनले स्थापित गरेको सुशासनको सङ्कल्प र अठोट अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका हुन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले राजनीतिक दलहरूलाई…