जेनजी र सरकारबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन

काठमाण्डु – जेनजी प्रतिनिधि र सरकारबीच बुधबार भएको सम्झौतालाई बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले जेनजीसँगको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । सम्झौता राजपत्रमा प्रकाशित भएपछि सम्बन्धित मन्त्रालयहरूलाई सम्झौता बमोजिम काम–कारबाही अगाडि बढाउन सरकारले निर्देशन दिएको छ । सरकारले जेनजी अगुवाहरूसँग संविधान…