निर्वाचन आउन अब मात्र ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न नपाइने

काठमाण्डु - निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म शुक्रबारदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिसका आधारमा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म शुक्रबारदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन…