काठमाण्डु– विपक्षी दलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भारतमा पाएको उच्चस्तरीय सम्मानका लागि बधाई दिएका छन् । हालै सम्पन्न आफ्नो भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न लामिछानेले सोमबार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताहरुको सर्वदलीय बैठक बोलाएका थिए । सिंहदरबारस्थित संसदको सार्वजनिक लेखा समितिको सभा हलमा बसेको बैठकमा काँग्रेस, एमाले, नेकपा…