दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धरान- सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५८२२ नम्बरको मोटरसाइकल गए राति बेलुका करिब ११ः०० बजे सडक छेउमा रोकिराखिएको को १ ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले…