काठमाण्डु - गृहमन्त्री सुधन गुरुङले मन्त्रालयकै कार्यकक्षमा सुते तस्बिर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले मन्त्रालयको सोफामा सिरक ओढेर सुतिरहेको तस्वीर सार्वजनिक गरेका हुन् । मन्त्री गुरुङको सचिवालयका अनुसार २४ घण्टा नै काममा खटिएपछि उनी थोकर मन्त्रालयकै सोफामै निदाएका हुन् । मन्त्रालयको सोफामै सुत्ने आशय नभएपनि थाकेर आराम गर्दा उनी निदाएको सचिवालयले स्वष्ट…