काठमाण्डु – आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार पुस १३ र १४ गते राजनीतिक दलहरूलाई बन्दसूची बुझाउने समय दिइएको थियो । आयोगका अनुसार कुल ६४ वटा राजनीतिक दलले ५८ वटा निर्वाचन…